बाग्लुङ । बाग्लुङमा प्रहरीले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको जुवाखाल सञ्चालन गरिएको घरमा छापा मारेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ निवासी रास्वपाका क्षेत्रीय सभापति अमर खड्काको घरमा प्रहरीले छापा मारेर नौ जनालाई पक्राउ गरेको हो ।
खड्काको घरबाट उनीसहित ९ जनालाई १ लाख ६४ हजार नगदसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया