९ कार्तिक २०८३, सोमबार

एमसीसीबारे एमालेको नीति के हो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेकपा एमालेले सत्तारुढ दलभित्र एमसीसीबारे समान धारणा नरहेको जनाएको छ ।

आइतबार बालुवाटारमा भएको सत्तारुढ काँग्रेस, माओवादी र प्रतिपक्षी दल एमालेका अध्यक्षसहितका नेताहरुबीच भएको छलफलमा एमालेले सत्तापक्षमा एमसीसीबारे स्पष्टता हुनुपर्ने जनाएको छ ।

सत्ता गठबन्धनका दलहरुबाट समान धारणा आएपछि मात्रै एमालेले आफ्नो धारणा राख्ने जनाएको छ ।