१८ कार्तिक २०८३, बुधबार

चन्द्रागिरिमा हिमपात, हेर्नुहोस् तस्वीरमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । काठमाडौँको चन्द्रागिरिमा पुनः हिमपात भएको छ ।

शुक्रबार बिहान चन्द्रागिरिको परिसरमा हिउँले ढाकेको छ ।

गत पुस दोस्रो साता पनि चन्द्रागिरी डाँडामा हिउँ परेको थियो ।

अहिले देशका अन्य विभिन्न भागहरुमा पनि हिमपात तथा वर्षा भइरहेको छ ।