काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया