१८ कार्तिक २०८३, बुधबार

नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्रीको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह गरेका छन् ।

उनले यदि कोही जोडिएको भए तत्काल छोड्न पनि आग्रह गरेका छन् ।

बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री शर्माले डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे ।