९ कार्तिक २०८३, सोमबार

प्रेस चौतारी नेपाल तनहुँको अध्यक्षमा बीबी श्रेष्ठ सर्वसम्मत

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २८ पुस । प्रेस चौतारी नेपाल तनहुँ शाखाको नवौ अधिवेशनबाट राजकुमार श्रेष्ठ (बीबी) सर्वसम्मत चयन भएका छन् ।

प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको अधिवेशनले श्रेष्ठको नेतृत्वका नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण न्यौपाने, सम्झना रसाईली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमिल्सेन ाचयन भएका छन् । त्यस्तै सह–सचिवहरूमा किरण श्रेष्ठ र सुनिता आचार्य चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा विनोद ढुङ्गाना, धुव्र सुवेदी, सविन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।