४ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शीतल निवासमा भेटवार्ता भएको स्रोतले जनाएको छ । भेट राति आठ बजेदेखि १० बजेसम्म भएको थियो ।

ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।