९ कार्तिक २०८३, सोमबार

सरकारद्वारा सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । सरकारले सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रहरीका नायव महानिरीक्षक थापालाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनलाई बढुवा समितिले समितिले असार १४ मा एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।