९ कार्तिक २०८३, सोमबार

सर्वोच्चको आदेशले गुम्यो यी २० मन्त्रीको पद

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सर्वोच्च अदालतले २० जना मन्त्रीहरको पद खारेजीको आदेश दिएको छ ।

सर्वोच्चको आदेशले जसपाका ११ सहित २० जना मन्त्रीहरुको पद गुमेको हो । केही समय अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले

मन्त्रिपरिषद विस्तार गरेका थिए । अब ४ जना मन्त्री मात्रै सरकारमा रहेका छन् ।

यी हुन् पद गुमाउने मन्त्रीहरुः

राजेन्द्र महतो, सहरी विकास मन्त्रालय

रघुबीर महासेठ, परराष्ट्र मन्त्रालय

खगराज अधिकारी, गृह मन्त्रालय

शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

अनिलकुमार झा, खानेपानी मन्त्रालय

शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय

उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

एकवाल मियाँ, युवा तथा खेलकुद मन्त्रालय

नारद मुनि राना, वन तथा वातावरण मन्त्रालय

गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राज्यमन्त्रीहरुः

चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई

रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

आशाकुमारी विक, वन तथा वातावरण