४ मंसिर २०८३, शुक्रबार

घोराहीमा श्रीमतीको हत्या गर्ने मुकुन्दलाल चौधरी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ४ साउन । दाङ जिल्लामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका– ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चरो प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।