काठमाडौं । कतारमा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ मा भारत ‘ए’ले नेपाललाई ३३३ रनको रक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।
भारत ‘ए’का लागि कप्तान तिलक बर्मा र कुमार कुशाग्रले शतक प्रहार गरेका थिए ।
बर्मा १०७ रन र कुशाग्र ११७ रनमा आउट भएका थिए ।











प्रतिक्रिया