४ मंसिर २०८३, शुक्रबार

एमालेका नेता खनाल बिरामी, अस्पताल भर्ना

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

खनालको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको छ ।

चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

खनाललाई चार पाँच दिनदेखि ज्वरो आएको थियो । खनाललाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ ।