
काठमाडौँ, ८ जेठ । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार पार्टीको आकस्मिक बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।















प्रतिक्रिया