९ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा अध्यादेश जारी गरेकी छन् ।

बिहीबार सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् ।