
काठमाडौँ, ११ चैत । नेकपा एमाले सम्वद्ध अनेरास्ववियुका समानान्तर कमिटी घोषणा भएको छ ।
नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर कमिटी बनाउन विद्यार्थीहरुलाई उक्साएका हुन् । पार्टीमा विवाद चर्किएको समानान्तर गतिविधि गर्न थालेको सो समूहलाई पार्टीले स्पष्टिकरण पनि सोधेको थियो । यद्यपि उनीहरुले गतिविधि जारी राखेका छन् ।
यसैक्रममा उनीहरुले अनेरास्ववियुको राष्ट्रिय भेला आयोजना गर्दै सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ ।
समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।
को को छन् त समानान्तर समितिमा ?
अध्यक्षः सुदेश पराजुली
सहअध्यक्षः वसिम आलम
महासचिवः आरती लामा
कोषाध्यक्षः दिपेश प्रसाई
उपाध्यक्षः लोकेश निरौला
उपाध्यक्षः यसु लामा
उपाध्यक्षः सुदिप शर्मा
उपाध्यक्षः माधव पन्थ
उपाध्यक्षः केशरी रेग्मी
उपाध्यक्षः हिरेन्द्र शाही
उपाध्यक्षः युवराज कुँवर
उपाध्यक्षः कल्पना थापा
सचिवः मिलन राई
सचिवः एकराज दाहाल
सचिवः रवि राय
सचिवः प्रकाश श्रेष्ठ
सचिवः दीपक फुयाल
सचिवः तपेन्द्र शाही
सचिवः प्रतिक्षा कार्की
सचिवः भुपेन्द्र शाह
सचिवः अशोक थापा
सचिवः नरेश न्यौपाने
सचिवः ऐन विक्रम कुँवर
सचिवः कल्याण दाहाल
सचिवः दुर्गा जोशी
सचिवः भुपेन्द्र शाही
सचिवः सञ्जय लामा
सचिवः दिपक विष्ट
सचिवः गणेशसिंह ऐरी
सचिवः भिष्मराज सुवेदी
सचिवः डम्बर सिंह
सचिवः जङ्ग विक
सचिवः लायक चौधरी
सचिवः दिनेश लो
सचिवः डा. निश्चल गुप्ता
सचिवः हरिस खड्का
सचिवः निशा चापागाईँ
सचिवः देवीनन्द मण्डल
सचिवः प्रदीप थापा
सचिवः राजन शर्मा पराजुली
सचिवः महेश श्रेष्ठ
सचिवः राजकिशोर यादव
सचिवः राजु थामसाङ
सचिवः किशोर टण्डन
सचिवः राजेन्द्र कुँवर
सचिवः लक्ष्मी केसी
सचिवः दिपेश बराल
सचिवः राजकुमार विक
सचिवः भेषनाथ चापागाईँ
केन्द्रीय अनुशासन आयोग अध्यक्षः शंकर गौतम
केन्द्रीय लेखा आयोग अध्यक्षः उत्तर खड्का
केन्द्रीय निर्वाचन आयोग अध्यक्षः रमेश बराल












प्रतिक्रिया