१३ कार्तिक २०८३, शुक्रबार

महासंघद्वारा मतादाता नामावली प्रकाशित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले नामावली सार्वजनिक गरेको हो ।

त्यस्तै, प्रकाशित नामावलीमा दावी विरोधका लागि चैत १० गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

हेर्नुस् नामावली:

http://fnjnepal.org/np/notices