
काठमाडौं, ९ चैत । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा उर्लाबारी नगरपालिकामै पहिलोपटक सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ ।
उक्त दमकल नेशनल फायर सेफ र आईएमई मोटर्सको सहकार्यमा नगरपालिकालाई दमकल हस्तान्तरण गरिएको बताइएको छ ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारीहरूको उपस्थितिमा आईएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राणा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले १ थान दमकल हस्तान्तरण गरेका हुन ।















प्रतिक्रिया