
काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभा गृहमा समारोहलाई सम्बोधन गर्दै विप्लवले यस्तो कुरा बताएका हुन् ।
‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौ’, विप्लवको भनाई छ ।
उनले नेपाली जनतालाई आत्मत्वको निर्णय गर्ने दिनुपर्ने बताए । ‘हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता दल सवैलाई चुन्यौ । हामी यहाँबाट आग्रह गर्न चाहान्छौ कम्युनिस्टहरु युद्धको अन्त्य गर्छन् । जुन दिन कम्युनिस्ट विजय भएपछि हतियारको अन्त्य हुनेछ ।’














प्रतिक्रिया