
धनुषा, २० फागुन । जनकपुर उपमहानगरपालिका–२३ लादोबेलास्थित घर अगाडि रहेको खाल्डोको पानीमा डुबेर सर्लाही हरिपूर्वा नगरपालिका अली अन्सारीको १ वर्षीय छोरा मासुम अन्सारीको बिहीबार बिहान मृत्यु भएको छ ।
मावली घरमा आएको अवस्थामा पानीको खाल्डोमा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया