१२ कार्तिक २०८३, बिहिबार

ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरु पोखरेल र भुषालबीच छलफल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । नेकपाका दुई समूहका दोस्रो तहका नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रचण्ड माधव समूहका नेता घनश्याम भुषालबीच छलफल भएको छ ।

ओली पक्षका पोखरेल र प्रचण्ड नेपाल पक्षका भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

करिब ४५ मिनेट कुराकानी भएको उनीहरुले आफूहरु पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि छलफल भएको बताए ।