१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड–माधव पक्षले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।

वुधबार पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समिति बैठकले यस्तो प्रस्ताव गरेको हो ।

त्यस्तै, स्थायी समिति सकिएलगत्तै उक्त पक्षको केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।