१२ कार्तिक २०८३, बिहिबार

बाबुराम भट्टराई स्वदेश फर्किए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् ।

भारतको नयाँ दिल्लीमा उपचारका लागि गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकामा स्वास्थ्य परिक्षण तथा उपचारका लागि उनी भारत पुगेका थिए । ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनी खतरामुक्त रहेका जनाइएको छ ।