१२ कार्तिक २०८३, बिहिबार

आरआर क्याम्पसमा नेकपाका दुई पक्षका विद्यार्थीहरुबीच झडप

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १८ फागुन । काडमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीहरुबीच झडप भएको छ ।

प्रहरीका अनुसार प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा संलग्न केही विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।