१२ कार्तिक २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति बढ्यो ?

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमको सोमबार बसेको बैठकले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप पट्रोलियम पदार्थको मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ ।