१२ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषदको बैठकका यस्ता छन् ३२ वटा निर्णयहरु

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । सरकारले अरुण ३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता संशोधन गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । यी लगायत मन्त्रिपरिषदको फागुन ११, १४ र १७ गते बसेको बैठकले ३२ निर्णय गरेको छ ।

यस्ता छन् सरकारका ३२ निर्णयहरु: