१२ कार्तिक २०८३, बिहिबार

एकैपटक ३१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । त्यस्तै, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीको गृहमन्त्रालयमा सरुवा भएको छ ।