१२ कार्तिक २०८३, बिहिबार

प्रचण्डद्वारा सर्वोच्चको फैसलाको स्वागत, लोकतन्त्रको जीत भएको प्रतिक्रिया

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

अदालतको फैसलाले जनताको जीत भएको प्रचण्डले प्रतिक्रिया दिएका हुन् । उनले जनतालाई बधाई दिँदै यो लोकतन्त्र तथा जनताको जीत भएको बताएका हुन् ।