१२ कार्तिक २०८३, बिहिबार

दिल्लीस्थित डा बाबुराम भट्टराई अस्पताल भर्ना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञानमा भर्ना भएका छन् ।

उनी मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाए ।

भट्टराईको दिनभर अस्पताल आवश्यक परीक्षणहरु गरिनेछ ।

केही दिनअघि पत्नी हिसिला यमीसहित भट्टराई नयाँ दिल्ली पुगेका थिए ।