१२ कार्तिक २०८३, बिहिबार

सरकारले तीन वर्षमा गरेका प्रगतिहरु यस्ता छन् (पूर्णपाठ)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा संघीयता र संविधान कार्यान्वयन तथा भौतिक संरचनाका कामहरुमा सफलता प्राप्त भएको दावी गरेका छन् ।

सोमबार सिंहदरवारमा पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै संघीयता कायान्वयनका लागि नीतिगत तथा संरचनागत उपलब्धि हासिल गरेको दावी गरे ।

उनले आफूले नेतृत्व गरेको बेलाभन्दा अहिले कोभिड १९ को बाबजुद पनि आर्थिक उन्नतिमा उल्लेख्य उपलब्धि भएको बताएका छन् ।

यस्ता छन् ३ वर्षमा सरकारले गरेका मुख्य उपलब्धिहरु: