१२ कार्तिक २०८३, बिहिबार

धादिङमा दुई बस जुध्दा ४ जनाको मृत्यु, १४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १६ चैत । धादिङको जोगिमारामा बस र माइक्रोबस आपसमा जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।

सोमबार बिहान काठमाडौंबाट कपिलवस्तु गइरहेको लु १ ख ९५९३ नम्बरको बस र पोखराबाट काठमाडौं आइरहेको बा १ ख १०२८ नम्बरको माइक्रोबस पृथ्वीराजमार्गको जोगिमारामा ठोक्किएका थिए।

जिल्ला प्रहरीका कार्यालय धादिङका अनुसार मृतकको सनाखत भइसकेको छैन। घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।