६ मंसिर २०८३, आइतबार

काठमाडौंमा बिहानै जनतालाई दुःख दिन खोजेपछि शाक्यलाई प्रहरीले सबक सिकायो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । दाहाल–नेपाल समूहको बन्दलाई सफल बनाउन सडकमा आएकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन ।

जनतालाई दुःख दिन सडकमा सवारी साधन र बजार पसल बन्द गराउन हिँडेकी शाक्यलाई प्रहरीले पक्राउ गरेर सबक सिकाएको छ ।

आमहड्तालको आह्वान गर्दै हिँडेका शाक्यसहित अन्य नेता–कार्यकर्ता पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

शाक्यलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरिएको छ । शाक्यलाई कलङ्की क्षेत्रको कमान्डर तोकिएको थियो ।