जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई आज शपथ गराएका हुन् । यादव जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता हुन् ।
यादवले दोस्रो पटक मधेश प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।











प्रतिक्रिया