११ कार्तिक २०८३, बुधबार

प्रचण्ड नेपाल समूहका सांसदहरुको भेला जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको भेला सुरु भएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको भोलिपल्ट उनीहरुको भेला आयोजना भएको हो । नयाँ बानेश्वरमा भएको भेलामा सहभागी हुन आउने सांसदहरुको हस्ताक्षर समेत संकलन गरिएको छ ।