९ कार्तिक २०८३, सोमबार

सहकारीबाट नगद बीस लाख चोरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ मंसिर । कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।