११ कार्तिक २०८३, बुधबार

कन्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १० भदाै । कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल रानालाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।