११ कार्तिक २०८३, बुधबार

पाल्पा प्रहरी प्रमुखकाे जिम्मेवारी एसपी भट्टराईले पाए

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदाै । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सन्तोषकुमार भट्टराईको जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा भएको छ ।

प्रहरी हेडक्वाटरले ४९ जना एसपीहरूको बिहीबार सरुवा गर्ने क्रममा भट्टराईलाई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीसहित सरुवा गरेको हो ।

यसअघि, भट्टराईले विभिन्न जिल्लाहरूको कमाण्ड सम्हालीसकेका छन् ।