धरान, २३ साउन । सिरहा गोलबजार–१२ का एक कोरोना संक्रमित युवकको गएराती धरानमा मृत्यु भएको छ ।
बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका २३ वर्षीय युवकमा किड्नीको समस्या रहेको थियो ।
उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।











प्रतिक्रिया