२८ आश्विन २०८३, बुधबार

युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । बिहीबार एक २२ वर्षीया युवतीलाई एसिड आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ परेका छन् ।