
काठमाडौं, ८ साउन । मट्टीतेल छर्केर श्रीमतीलाई आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ का दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ ।
दिपेनले २७ वर्षीया श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाई घाईते बनाएका थिए । प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधबार २९ वर्षीय सदालाई पक्रेको हो । घाईतेको धारानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया