२८ आश्विन २०८३, बुधबार

कांग्रेसद्वारा महिला विभागमा सचिव र सदस्यहरू मनोनित (सूचीसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसले केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरू मनोनित गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले एकजना सचिवसहित ३८ जनालाई उक्त विभागमा मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ससदस्यहरू मनोनित गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले विभागको सचिवमा लक्ष्मी खतिवडालाई मनोनित गरेको छ । उनी प्रदेश १ स्थित सुनसरीकी हुन् । पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै गत फागुन १९ गते पार्टी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई विभाग प्रमुख तोकिसकेका छन् ।

हेर्नुहोस् सोमबार मनोनित गरिएकाहरूको सूचीः–