
वीरेन्द्रनगर, ५ साउन । मन्दिरमा पूजा गर्न गएकी एक वृद्धाको सोमबार दिउँसो मृत्यु भएको छ ।
साउने सोमबारको पूजा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीकी ६० वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो । पूजाका लागि लाइनमा बसेकी उनी एक्कासी बेहोस भएकी थिइन् । घटनास्थलमै उनको मृत्यु भएको हो ।













प्रतिक्रिया