
काठमाडौं, २ साउन । नेकपाको स्थायी कमिटी बैठक साउन ४ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।
आज बिहान बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, आवश्यक छलफल नपुगेको भन्दै साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।













प्रतिक्रिया