२८ आश्विन २०८३, बुधबार

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHILD ABUSE STOCK

झापा, १ साउन । आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको धरान नगरपालिकापा–१३ का ३५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

हाल झापाको बिर्तामोड नगरपालिका–८ डेरा गरी बस्ने उनलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो । बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महीनादेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी बताएको छ ।