२८ आश्विन २०८३, बुधबार

‘तिमी मुना, म मदन’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दिकता नगरकोटी र जीवन आर्चायलाई फिचर गरेर लोक पप गीत ‘तिमी मुना, म मदन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीमा निर्माण गरिएको उक्त भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । गीतमा रबिन राईको स्वर, सुरेश राईको शब्द तथा संगीत समावेश छ । यो गीतलाइ रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

यस्तै म्युजिक भिडियो उत्सव दाहालको छायाँकन गरेका हुन् भने दिन्सोन शाहको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी र सरिता प्रजापतिको मेकअप समावेश छ ।