२९ आश्विन २०८३, बिहिबार

थकान भगाउन दीपिकाले गर्छिन सेक्सी मसाज !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepika-deepika-padukone-35935003-572-422मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले थकाई भगाउन सेक्सी मसाज गराउँदै आएकी छिन् ।

ओम शान्ति ओमबाट भातरको चलचित्र बजार बलिउड छिरेकी अभिनेत्री दीपिका अहिलेकी सफल नायिका हुन् ।

दीपिकालाई जब थकान लाग्छ, तब उनले मसाज गर्ने गरेकी छिन् । उनी सुगंधित तेलले सेक्सी टपलेस मसाज गर्छिन । जसले उनलाई राहत मिल्छ ।

deepika finalउनको थकान भगाउँछ । अभिनेत्री दीपिका पैराशूट एडवांस्ड आयलकी व्राण्ड एड्बेसडर पनि हुन् । उनी भन्छिन् पैराशूटको वासनादार तेलले मेरो थकानलाई मेटाउँछ ।

भारतीय सञ्चारमाध्यकले जनाएअनुसार २९ वर्षकी दीपिका मसाज गर्दा टपलेश विकनीमा हुन्छिन् । पैराशूटको वासनादार तेलले उनलाई दिनभरको काममा थकान भगाउने काम गर्छ ।

उक्त वासनादार तेलले दीपिका टाउको शरीर सबै मालिश गर्छिन । उनी भन्छिन् तेलले शरीरमा मालिस गर्दा थकान भगाउनुका साथै यो सबैभन्दा सजिलो तरिका लाग्छ ।

अहिले दीपिका चलचित्र पीकू र तमाशाको शुटिंगमा व्यस्त छिन् । उनले भनेकी छिन् जब म आफुलाई थाकेको महसुस गर्छु तब म तत्कालै सुगंधयुक्त तेलबाट मसाज गर्छु ।

Beauty-Secrets-Of-Hot-Sexy-Deepika-Padukone-Hd-Pic