काठमाडौं, २७ फागुन । अहिले नेपाली ग्ल्यामर्सको बजारमा गायिका ज्योति मगरको माग दिनप्रति दिन बढ्दो छ ।
अझ उनका हाउभाउ र जिस्कने बानिले समर्थकहरू ज्योति भनेपछि हुरुक्कै हुन्छन् ।
जहाँ जान्छिन् ज्योतिले त्याहा उल्लेख्य समर्थक बटुलेर अउँछिन् पनि । आजकाल ज्योतिलाई महोत्सव र विदेशका कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई छ ।
महोत्सवकै लागि सोलुखुम्बुको सल्लेरी पुगेकी ज्योतिलाई मंगलबार चिसोले सातो लिएको छ ।
उनलाई जाडो भएपछि आयोजकले सलको व्यवस्थासमेत गरेका थिए ।
सल्लेरीमा निलो स्कटमा पुगेकी ज्योतिलाई प्लेनबाट झरेलगत्तै जोड भएको भन्दै गुनासो गर्न भ्याएकी थिइन् ।
सल्लेरीमा जाडो हुन्छ भन्ने जान्दाजान्दै ज्योतिले आफ्ना अंग देखिने गरेर कपडा लगाएकोमा महोत्सव आयोजकहरूले आश्चर्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया