१२ कार्तिक २०८३, बिहिबार

सोमबार देशका अधिकांश भूभागमा पानी पर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । आज देशका अधिकांश भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानिय वायुको प्रभावले देशका अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको हो । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिम पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।