११ कार्तिक २०८३, बुधबार

राजधानीमा यसरी मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

!)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuL dlxnfx? gf/f nufpb} . tl:a/ M k|bLk/fh jGt ÷/f;;

काठमाडौं, २४ फागुन । एकसय पाँचौँ अन्तर्राष्ट्रिय महिला दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगलगायतका करिब तीन दर्जन विभिन्न गैरसरकारी सङ्घसंस्थाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राजधानी काठमाडौंमा विभिन्न कार्यकमको आयोजना गरेका छन् ।

साथै महिला हिंसा अन्त्य गरौं भन्दै भन्दै राजधानीमा पदयात्रा समेत निकालिएको छ । पदयात्रामा अधिकारकर्मी, सरोकारवाला तथा विद्यार्थीको सहभागिता थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसमा ‘महिला हिंसा अन्त्य गरौँ’, ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ’, ‘विभेदपूर्ण कानुन संशोधन गरौँ’ र ‘विकास तथा नीति निर्माणमा महिला सहभागिता बढाऔँ’ लगायतका नारा घन्किएका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आजै ट्रेड युनियन काँग्रेसलगायत विभिन्न राजनीतिक पार्टी निकट भ्रातृ महिला सङ्घ सङ्गठनले पदयात्रा आयोजना गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेताले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरका शुभकामना दिनुभएको छ ।

राजधानी लगायत देशैभरी मनाइएको अन्तर्राष्ट्रिय महिला दिवसको झल्को तस्विरमा हेर्नुहोस् ।

!)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuLx? a;Gtk'/df e]nf x'b}   . tl:a/ M k|bLk/fh jGt ÷/f;; !)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuL afnaflnsfx? . tl:a/ M k|bLk/fh jGt ÷/f;;  !)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuL dlxnfx? . tl:a/ M k|bLk/fh jGt ÷/f;; !)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuL g]kfn  k|x/L >Ldlt ;+3sf dlxnfx? a;Gtk'/df ;fd'xLs tl:a/ lvrfpb} . tl:a/ M k|bLk/fh jGt ÷/f;; !)% cf}+ cGt/f{li6«o gf/L lbj;sf] pknIodf ljleGg dlxnf clwsf/;+u ;DalGwt ;+3;+:yfx?4f/f ;+o'Qm?kdf cfof]lht k|eft km]/Ldf ;xefuL g]kfn  k|x/Lsf Jof8 6f]nL . tl:a/ M k|bLk/fh jGt ÷/f;;

 

तस्विर : राससबाट ।