२९ आश्विन २०८३, बिहिबार

खेलाडी पारस खड्का र विमल घर्तीमगर सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Khadka-and-Bimal-Ghar

काठमाडौँ, २२ फागुन । युरो इन्टरनेसनल स्कुल, काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय फुटबल टोलीका खेलाडी बिमल घर्तीमगरलाई आज नगदसहित सम्मान गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा कप्तान खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो ।

त्यस्तै फुटबलर घर्तीमगरले फुटबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको नाम उच्च राखेको भन्दै सम्मान गरेको हो । सम्मानरुवरुप खेलाडीद्वय खड्का र घर्तीमगरलाई जनही रु २५ हजार पुरस्कार समेत दिइएको छ ।