मुम्बई । बलिउड वादशाह सुपरस्टार शाहरूख खान नयाँ रुपमा देखा परेका छन् । विभिन्न शोमा अलग अलग गेटअपमा देखिने गरेका आजभोली भिन्नै गेटअपमा देखिएका छन् ।
शाहरुख खान एक टेलिभिजन शो मा साडी लगाएर सुन्दर युवतीका रुपमा देखिएका छन् । ‘इंडिया पूछेगा सबसे शाणा कौन’ शो मा स्टेजमा शाहरूख एक एपीसोडमा साडी लगाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खेलमा जयपुरकी महिला प्रतियोगीले शाहरूखलाई साड़ी लगाउन आग्रह गरेमा थिए । उक्त आग्रहलाई स्वीकार्दै
शाहरुखले साडी लगाएका हुन् । हेर्नुस शाहरुखको साडीमा कस्ता देखिए ?













प्रतिक्रिया